पेशालाई संस्थागत र सुदृढ गराउदा

यस नगर भित्रका सम्पुण व्यावसायीहरुले अंगालेको पेशालाई संस्थागत र सुदृढ गराउदा त्यसले समग्र नगरकै विकास टेवा पुग्ने हुन्छ त्यसैले यस संघले उठाएका कदमहरुको स्वागत गर्दै अझ प्रभावकारी भुमिका खेल्नका लागि भौतिक संरचना लगायत सचिवालयमा आवश्यक सामाग्रीका लागी रुपन्देही जिल्लाका नेकपा एमालेबाट समानुपातिक सभासद माननीय आदित्य नारायण कसौधन ज्यूको संसदिय कोषबाट रु. ५,००,०००।– बजेट छुटयाउनु भएकोमा वहाँलाई विशेष धन्यवाद ज्ञापन गर्दछ’ । यसै गरि संघको स्थापनार्थ सहयोग स्वरुप यसै क्षेत्रका होनहार र देशकै ठुलो गाई फर्मको रुपमा परिचित श्री...
Upcoming Events