Byapar Melaa – 2074
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा व्यापार संघले सञ्चालन गर्न लागेको मेलाको प्रवेशद्वार कमलको फूलको आकृतिमा निर्माण गरिएको छ । मेलाको आकर्षणका रुपमा मुख्य प्रवेश द्वार ३२ फिट अग्लो र ५५ फिट चौडाईमा निर्माण गरिएको हो । तिलोत्तमा व्यापार संघका द्वितीय उपाध्यक्ष एवं निर्माण उपसमितिका संयोजक रामचन्द्र पाण्डेयका अनुसार धार्मिक सहिष्णुता झल्कीने गरि कमलको फूलको प्रवेशद्वार निर्माण गरिएको बताउनु भयो । यहि पुस २६ गतेबाट मणिग्राममा सुरु हुने तिलोत्तमा व्यापार मेलाको प्रवेश द्वार कमलको फूलका आकृतिमा निर्माण गरिएको र भित्र गएपछि...
कालिगण्डकीको पानी तिनाउमा ड्राईभर्सन
कालिगण्डकीको पानी तिनाउमा ड्राईभर्सन गर्ने हो भने रुपन्देही सहित संगैका जिल्लाहरु कपिलबस्तु र नवलपरासीमा त्यसको प्रत्यक्ष प्रभाव तथा महत्वका बारेमा प्रष्ट्याउने प्रयास गरिएको
Upcoming Events