छोटो समयै यहाँसम्म पुग्दा अवसर र चुनौती दुवै रहेको महशुस गरेको छु ।

संस्था स्थापना गर्दादेखि अध्यक्षको हैसियतबाट छोटो समयै यहाँसम्म पुग्दा अवसर र चुनौती दुवै रहेको महशुस गरेको छु । संघले आफूलाई संस्थागत रुपले बलियो बनाउन जग्गाको खोजी गरिरहेको छ र निकट भविष्यमै जग्गा प्राप्त गर्ने आशामा छौं । आफ्नै भवनको सचिवालयबाट संघका गतिविधि सञ्चालन गर्न सकियो भने व्यवसायीका थुप्रै समस्या र अवसरहरुलाई सहजै उठान गर्न सकिन्छ । यसका लागि हामीले तिलोत्तमा नगरपालिका लगायत स्थानीय संघसंस्थासँग सहकार्यको नीति समेत लिएका छौं । अन्त्यमा संघले आफ्ना गतिविधिलाई समेटेर बुलेटिनको पहिलो अंक प्रकाशन...
Upcoming Events