मेलाको प्रचारप्रसारकालागि आजै तिलोत्तमा नगरपालिकामा प्रचारात्मक -याली गर्ने
मेलाको प्रचारप्रसारकालागि आजै तिलोत्तमा नगरपालिकामा प्रचारात्मक -याली गर्ने तथा -याली पश्चात उद्घाटन कार्यक्रम गर्ने तयारी गरिएको छ ।
मेला १४ दिन सम्म चल्ने
मेला १४ दिन सम्म चल्ने
मेलामा तीन लाख दर्शक भित्र्याउने र १५ करोडको कारोवार गर्ने लक्ष्य लिईएको
मेलामा तीन लाख दर्शक भित्र्याउने र १५ करोडको कारोवार गर्ने लक्ष्य लिईएको
२६ पुस मणिग्राममा तिलोत्तमा व्यापार मेला हुँदै
२६ पुस मणिग्राममा तिलोत्तमा व्यापार मेला हुँदै
तिलोत्तमा व्यापार मेला–२०७४ मा ३२५ स्टल सहभागि हुने
तिलोत्तमा व्यापार मेला–२०७४ मा ३२५ स्टल सहभागि हुने
यस संघको भावी मुख्य कार्य योजनाहरुः
१. आगामि २०७३ मंसिर महिनामा तिलोत्तमा कृषि, पर्यटन तथा व्यापार महोत्तसव आयोजना गर्ने। २. जग्गा व्यावस्थापन गरी सचिवालय भवन निर्माण गर्ने । ३. व्यावसायीक अवलोकन भ्रमण गर्ने । ४. बाकी रहेका व्यावसायीहरुलाई लेखा तालिम संचालन गर्ने । ५. कर ख्ब्त् संबन्धी तालिम गराउने । ६. नगरपालिका संग हातेमालो गर्दै सामाजिक र व्यावसायीक संबन्धी बजेट तर्जुमाबाट पारित निर्णयहरुलाई कार्यान्वयन गराउने ।
संघले गरेका महत्वपुर्ण कामहरु ः
१. महाभुकम्प पिडितलाई संघको तर्फवाट प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रु.६०,०००÷– (साठ्ठी हजार रुपैँया) जम्मा गरेको । २. यहाँका व्यावसायीको स्तरवृद्धि निम्ती आधारभुत लेखा तालिम सम्पन्न गरेको । ३. नयाँ संविधान जनताको संविधान स्वरुप नेपालको भावी संविधानमा गर्नुपर्ने गहन सुझावहरु वुदागत रुपमा संविधान सभा काठमाण्डौमा पुग्ने गरी व्यापार संघको तर्फबाट सुझावपत्र पेश गरीयो । ४. लुम्बिनी एक्स्पो २०१५ अन्तराष्ट्रिय व्यापार मेला २०७२ मा तिलोत्तमा व्यापार संघले सह–आयोजकको भुमिका निर्वाह गरी व्यापक रुपमा कार्यक्रम सम्पन्न गरेको । ५. २०७२ सालको...
Content Title Here
Content Here Select Category from right side u can select multiple category as well Feature Image ma chai photo select garnay feature image ma bhako photo chai agai display hunxa ani content bhitra image halnay bhae chai add media bhane xa teta bhata halnay ho hai sir
