यस संघको भावी मुख्य कार्य योजनाहरुः
१. आगामि २०७३ मंसिर महिनामा तिलोत्तमा कृषि, पर्यटन तथा व्यापार महोत्तसव आयोजना गर्ने।
२. जग्गा व्यावस्थापन गरी सचिवालय भवन निर्माण गर्ने ।
३. व्यावसायीक अवलोकन भ्रमण गर्ने ।
४. बाकी रहेका व्यावसायीहरुलाई लेखा तालिम संचालन गर्ने ।
५. कर ख्ब्त् संबन्धी तालिम गराउने ।
६. नगरपालिका संग हातेमालो गर्दै सामाजिक र व्यावसायीक संबन्धी बजेट तर्जुमाबाट पारित
निर्णयहरुलाई कार्यान्वयन गराउने ।
